डा. रामजी राम रास्वपाको समानुपातिक उम्मेदवार

१५ पुस, काठमाडौं । रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा डा. रामजी राम पनि परेको छन् । दलित कोटोबाट उनी चौथो नम्बरमा समावेश भएका छन् । ३० वर्षीय  राम रौतहटको गढीमाई नगरपालिका–९ मा एक साधारण चमार परिवारमा जन्मिएका हुन् । बाल्यकाल गरिबी र जातीय भेदभावबीच बित्दै उनले ठूलो संघर्ष गरेर एमबीबीएस अध्ययन पूरा गरेसँगै उनी आफ्नो समुदायबाट […]