काठमाडौं । गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा संगीतकार आभासको सिर्जनात्मक पलेँटी सम्पन्न भएको छ । आभासका सांगीतिक धुन समेटिएको यसपालिको पलेँटीलाई ‘संगत र सहकार्य’ शीर्षक दिइएको थियो । कार्यक्रममा विभिन्न सर्जकका १५ वटा गीति रचना प्रस्तुत भएका थिए । कार्यक्रमलाई आभास आफैंले ‘न्यारेट’ गर्दै गीति रचनाहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुवात […]