मुख्यत: पुरानो पुस्ताका कलाकारहरू जो गाउन छोडिसकेका थिए वा कुनामा पुगिसकेका थिए, उनीहरूलाई नयाँ पुस्तासँग जोड्नु पलेँटीको प्रमुख उद्देश्य हो।