१५ पुस, काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकप २०२६ का लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । जसअनुसार चोटबाट रिकभर हुँदै गरेका जोफ्रा आर्चर पनि समावेश छन् । एसेज टेस्टका क्रममा चोट बोकेका उनी अझै चोटबाट पूर्ण रूपमा फिट भइसकेका छैनन्। बायाँ साइड स्ट्रेनका कारण आर्चर एसेजको तेस्रो टेस्टपछि बाहिरिएका थिए। मुख्य प्रशिक्षक ब्रेन्डन म्याकलम […]