नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवारको सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई उम्मेदवार बनाएको छ ।