राजनीतिक डेब्यूबारे प्रकाश सपुत : अबको मेरो जोडबल देशलाई धेरै समय दिनु हुनेछ

'मेरो सपना थियो कि मान्छेले चिनून, त्यो सपना पुरा भएको छ’ भन्छन्, ‘अब मलाई व्यक्तिगतरुपमा नयाँ सपना र लोभ छैन । यो समयमा देशको लागि केही न केही योगदान दिनुछ ।’