गणतन्त्र नेपालका दुई पूर्वराष्ट्रपति डा. रामवरण यादव र विद्या भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवासमा यादव र भण्डारीको भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको भण्डारी निकट स्रोतले जानकारी दियो ।