प्रधानमन्त्रीद्वारा खालिदा जियाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, पुस १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फ...