कम्प्युटर विज्ञान पदको परीक्षा स्थगितको माग राखेर अनशन

१५ पुस, काठमाडौं । कम्प्युटर विज्ञान पदको परीक्षा स्थगितको माग राखेर त्रिभुवन विश्वविद्यालयको उपकुलति कार्यालय अगाडि अनशन सुरु गरिएको छ । कम्प्युटर विज्ञान पदको प्रथम पत्रको परीक्षा स्थगित गर्नुपर्ने माग राखेर विद्यार्थी एसोसियन कम्प्युटर साइन्सका सचिव केशव बानियाँ अनशनमा बसेका हुन् । उम्मेदवारी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवाहरूको शैक्षिक योग्यता विषय समितिको निर्णयअनुसार जाँच गरी अन्तिम […]