तल ईवा खोलाले भने बादलको पछ्यौरी ओढेको छ । टाढा–टाढाका पहाडहरू कुनै ध्यानस्थ ऋषि झैं लाग्छन् । लाग्छ, हामी बादल माथि हिंडिरहेछौं ।