च्याउ उत्पादन र प्रवर्द्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छः मन्त्री डा परियार

काठमाडौँ, पुस १५ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवद्र्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताउनुभएको छ । राष्ट्रिय...