नासाका नवनियुक्त प्रमुखले भने- ट्रम्पको कार्यकालभित्रै अमेरिका चन्द्रमामा फर्किन्छ

१५ पुस, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका नवनियुक्त प्रमुख जारेड इसाकमनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालभित्रै चन्द्रमामा मिशन गर्ने योजना रहेको बताएका छन्। स्पेस एक्सका सीईओ एलन मस्कको नजिकका सहयोगी समेत रहेका इसाकमनले चन्द्रमा अन्वेषणको महत्वलाई ‘अर्बिटल अर्थतन्त्र’ खोल्ने अवसरका रूपमा वर्णन गरेका छन्। इसाकमनले समाचार संस्था सीएनबीसीसँगको कुराकानीमा भनेका छन्, ‘हामी चन्द्रमामा […]