चितवन, पुस १५ गते ।भरतपुर महानगरपालिकाभित्र रहेका ५६ कृषक समूह र सहकारीलाई कृषि कार्यमा प्रयोग हुने औजार अनुदानमा वितरण गरिएको छ । महानगरपालिकाको ५० प्रतिशत अनुदानमा ती संस्थालाई ७...