बरु हार्न तयार छौं, निर्वाचनबाट भाग्दैनौं : शेखर कोइराला

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् । मंगलबार मोरङ समाज काठमाडौंको २६औं वार्षिक साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताए । सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि […]