निर्वाचनको वातावरण अझै बन्न सकेन: विष्णु पौडेल

१५ पुस, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाउन नसकेको बताएका छन् । नेकपा एमाले निकट संगठन रिटर्नी फेडेरेसनको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले दलको विकल्प दल मात्रै हुने बताए । लोकतान्त्रिक प्रणालीमा दलहरूलाई निषेध गरेर निर्वाचन हुन नसक्ने पौडेलले बताए । ‘राजनीतिक स्थायित्व, सुशासन […]