सम्झौताअनुसार, इजरायल एयरोस्पेस कम्पनीसँग लिजमा रहेको पुरानो इन्जिन फिर्ता गरी नयाँ प्रतिस्थापन इन्जिन जडान गरिनेछ। इन्जिन प्रतिस्थापनको काम इजरायल एयरोस्पेस कम्पनीको बेडेक एमआरओ सेवा केन्द्रमा हुनेछ। @1stNepali