एसियाली क्यानोइङ च्याम्पियनसिपमा पदक विजेतालाई बधाई

काठमाडौँ, पुस १५ गते । चीनको नुजियाङमा हालै सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले बधाई दिनुभएको छ ।...