खुस्बु ओलीदेखि स्वाती थापासम्म यी हुन् राप्रपाका ११० समानुपातिक उम्मेदवार [सूचीसहित]

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहित ६४ दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।​ सोमबार राति अबेर र आज बिहानसम्म कुल ६४ राजनीतिक दलले बन्द सूची बुझाएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राप्रपाले समानुपातिकतर्फ ११० जनाकै सूची बुझाएको छ । राप्रपाको बन्द सूचीमा ​खुस्बु ओलीदेखि स्वाती थापासम्म अटाएका छन् । यस्तो छ सूची :