लेखकसँग जाँचबुझ आयोगले लिएको बयानप्रति ओलीको आपत्ति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वगृहमन्त्री रमेश लेखकसँग जाँचबुझ आयोगले लिएको बयानप्रति आपत्ति जनाएका छन् ।