सूर्यास्त हेर्न बोराबाँध जाऔं

गत कार्तिक २१ गते शुक्रबारको कुरा हो । बोराबाँधमा अस्ताउँदै गरेको सूर्य देखेर मैले सहजै मोबाइल निकालें र तस्बिर खिचें। दृश्य एकदमै सुन्दर थियो । मनले भन्यो, यो क्षण अरूले पनि देख्नुपर्छ । त्यसपछि छोटो भिडियो बनाएर ‘नानो खबर’ फेसबुक पेजमा पोस्ट गरें । सुरुमा एक–दुई जना मात्र आए । उनीहरूकै पनि भिडियो बनाएँ, फेरि […]