‘एक नम्बरमा नाम पर्दा खुसी छु,’ विश्वास चेपाङ भन्छन्, ‘भोलि संसद्‍मा पुग्न पाए भने चेपाङ समुदायको प्रतिनिधित्व गर्ने छु, आफ्नो समुदायमा व्याप्त रहेको परनिर्भता हटाएर आत्मनिर्भर बनाउनेतर्फ लाग्ने छु ।’ @Bimaltirpali