देश जलाउनेबाट कांग्रेसलाई खतरा छैन : मीन विश्वकर्मा

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले देश जलाउने लुसिफरहरूबाट कुनै खतरा नरहेको टिप्पणी गरेका छन् । मदन–आश्रित प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै नेता विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । दुष्टका धृष्टताबाट नभई सज्जनको निषेधबाट समाजमा खतरामा हुने भनेका उनले देश जलाउने लुसिफर […]