नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएको छ । कांग्रेसले ११० जनाको नाम समेटेर आयोगमा बुझाएको थियो । कांग्रेसको बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्दम्बेदेखि पूर्वराष्ट्रपति पुत्र चन्द्रमोहन यादवसम्मको नाम छ । यस्तै, कांग्रेसले नेताहरू उर्मिला थपलिया, सीतादेवी देवकोटा, उषा राउत लगायतको नाम पनि सूचीमा राखेको छ । हेर्नुहोस्, सूची :