१५ पुस, काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबमाथि रोमाञ्चक जित निकालेको छ । मंगलबार भएको समूह ‘बी’ अन्तर्गतको विभागीय भिडन्तमा पुलिसले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफलाई २५-२१, २५-१५, २२-२५, २१-२५, १५-९ ले पराजित गर्यो । पुलिसको यो दोस्रो जित […]