१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रथम राष्ट्रपति र बहालवाला राष्ट्रपतिका छोरा–छोरीलाई प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार बनाएको छ । कांग्रेसले प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा र हालका राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको हो । कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रथम राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादव र वर्तमान राष्ट्रपति पौडेलकी […]