ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व-पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर (रौतहट), पुस १५ गते । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक...