एमाले-कांग्रेससँग डराएर कसैलाई प्रधानमन्त्री, कसैलाई अध्यक्ष बाँडिरहेका छन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–कांग्रेसजस्ता ठूला पार्टीसंग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको बताएका छन् ।