ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम राजमार्ग

१५ पुस, रौतहट । ग्यास बुलेट दुर्घटना भएपछि मंगलबार विहानदेखि अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको होे । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर आज […]