दीपकराज गिरी भन्छन्- आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ

काठमाडौं । फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले मंगलबार बेलुका फेसबुकमा सांकेतिक स्टाटस पोस्ट गरेका छन्, जसले उनको आउँदो फिल्मको कथावस्तु, चरित्र चित्रणबारे धेरै कुरा बताउँछ । उनी लेख्छन्, ‘आखिर म पनि निर्वाचनमा उठ्ने नै भएँ ।’ समयक्रममा धेरैजनाले आफूलाई कांग्रेस, एमाले, राजावादी र माओवादी भएको बताउने गरेको र पछिल्लो समय धेरैले आफूलाई राष्ट्रिय स्वतन्त्र […]