चिसोका कारण बर्दघाटको विद्यालय बन्द

बिकास अधिकारीपश्चिम नवलपरासी, पुस १५ गते । चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालय बन्द गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै शुक्रवारसम्म विद्यालय बन्द रह...