१५ पुस, काठमाडौं । न्यु डायमन्ड महिला भलिबल टोली नवौं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तीन खेल जितेर सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमन्ड समूहविजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । न्यु डायमन्डले एभरेस्ट भलिबल क्लबलाई २५-२१, २५-१५ […]