काठमाडौँ, पुस १५ गते । ठेकी र मदानी काखीमा च्यापेर हिँड्दै गर्नुभएकी ललितपुरकी देवकुमारी गुरुङलाई नियाल्ने निकै थिए । ठेकी परम्परागत थियो । निकै पुरानो रहेछ ? सोध्नेहरुलाई उहाँ भन्...