ठोरी इकोलक्स रिट्रिटका अध्यक्ष छतेन्द्र आचार्यले पाहुनालाई ठोरीमा नै हिमालयको स्वाद उपलब्ध गराइने सोच सहित रिसोर्ट सञ्चालनमा ल्याइएको बताए।