आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएका छन् । तर, उनीहरूले बुझाएको बन्दसूची हेर्दा यस्तो लाग्छ- समानुपातिक प्रणाली उत्पीडित र सीमान्तकृतका लागि होइन, प्रत्यक्ष चुनावमा जनताबाट पटक–पटक तिरस्कृत र पराजित नेताहरूको ‘सुरक्षित अवतरण’ गर्ने थलो हो । मुख्य दलहरूले बुझाएको सूचीमा प्रत्यक्ष चुनावमा पराजयको ‘ह्याट्रिक’ गरिसकेका पुराना अनुहारदेखि भर्खरै सम्पन्न उपनिर्वाचनमा जमानत समेत जोगाउन नसकेका ‘नयाँ&rsquo...