काठमाडौंको टुँडिखेलमा तमु गुरूङ समुदायले तमु ल्होसार मनाउँदै गर्दा मंगलबार साँझ देखिएको सुन्दर दृश्य। आज तमु गुरूङ समुदायले संसारभर हर्षोल्लासका साथ लोसार पर्व मनाइरहेका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी