उत्कृष्ट सर्भिसिङले ग्राहक तान्दै रोयल इन्फिल्ड

आकस्मिक मर्मत वा आपतकालीन अवस्थामा भने एपोइन्टमेन्ट कुर्नु नपर्ने र नजिकैको जुनसुकै सेन्टरबाट तत्काल सेवा लिन सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।