१५ पुस, काठमाडौं । आसन्न पुरुष टी–२० विश्वकपअघि श्रीलंकाका दिग्गज फास्ट बलर लसिथ मलिंगा राष्ट्रिय टोलीमा कन्सल्ट्यान्ट फास्ट बलिङ प्रशिक्षकका रूपमा नियुक्त भएका छन्। श्रीलंका क्रिकेटले जारी गरेको विज्ञप्तिअनुसार मलिंगाको नियुक्ति छोटो अवधिका लागि मात्रै रहेको छ । उनी डिसेम्बर १५ देखि आगामी जनवरी २५ सम्मका लागि नियुक्त भएका हुन् । सन् २०१४ मा भारतलाई […]