राजनीतिक मूलप्रवाहमा आउन नसक्ने उत्पीडित र सीमान्त समुदायका लागि स्थापित समानुपातिक प्रणालीलाई नेताका नातेदार र गुट जोगाउने अनि आर्थिक स्रोत जुटाउने माध्यमको रूपमा विकृत बनिरहेको छ ।