सातै प्रदेशका दुर्गम स्थानसम्म पुगेर अन्तर्क्रिया तथा आम सभा गरी युवालाई परिवर्तनको शान्तिपूर्ण अभियानमा जोड्ने भन्दै त्यसको सुरुवात मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भएको हो ।