समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले सार्वजनिक गरेका बन्दसूचीप्रति सामाजिक सञ्जालमा आलोचना बढ्दै गएको छ। यसैक्रममा सामाजिक अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै समानुपातिक प्रणालीको मर्ममाथि प्रश्न उठाएकी छन्। तमाङले लेखेकी छन्, “मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन्। तर त्यस्तो त होइन रहेछ।” उनले निमुखा वर्ग र जातिका लागि छुट्याइएका कोटामा पहुँच र शक्ति भएकाहरूले अवसर पाएको आरोप लगाएकी छन्। उनको टिप्पणीमा मिस नेपालजस्ता पह...