१५ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले आफ्ना उम्मेदवारको बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा बन्दसूची दर्ता भएको हो। निर्वाचन आयोगले तोकेको कार्यक्रमअनुसार पुस १३ र १४ गते बन्दसूची पेस गर्ने […]