ओलीका अगाडि सुनिता डंगोलले गरिन् एमालेकाे नयाँ पुस्ता नीतिबारे प्रशंसा

उनले नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने कुरा एमालेले व्यवहारमै देखाएको पनि बताइन् ।