उज्यालो नेपालको बैठकमा कुलमानका दुई आफन्तले दिए समानुपातिकबाट नाम फिर्ता लिने बचन

उज्यालो नेपाल पार्टीभित्र समानुपातिकको बन्दसूचीलाई लिएर भएको विवाद तत्काललाई मत्थर भएको छ ।