आज तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली

काठमाडौँ, पुस १६ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्ने...