हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), पुस १६ गते । मुस्ताङ जिल्लाको थासाङ, घरपझोङ गाउँपालिकाको वनजङ्गल र खर्कमा पाइने रातो च्याउ स्वादिलो र पोसिलो हुने भएकाले सबैको रोजाइमा पर्ने गरे...