गुल्मीमा खानेपानीको पहुँच बढ्दै

टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), पुस १६ गते । गुल्मी दरवार गाउँपालिका–१ बलिथुमका ८० वर्षीय छविलाल रजाली घरकै धारामा पानी खसेपछि निकै खुसी हुनुभयो । डेढ/दुई घण्टा खोला र खोल्सा धायर प...