रास्वपाको समानुपातिक सूचीप्रति तोसिमाको आपत्ति, पदाधिकारीको नाम फिर्ता लिन माग

१६ पुस, काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्नसूचीप्रति आपत्ति जनाएकी छन् । पार्टीले समानुपातिकको अवधारणाविपरीत सूची पेस गरेको बताउँदै कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग गरेकी छन् । उनले समानुपातिकले निषेध नभई समावेश गराउनु पर्ने बताउँदै रास्वपाले पेस गरेको सूचीले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न […]