१६ पुस, काठमाडौं । शीतलहरका कारण प्रभावित भएको पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक सञ्चालनमा आए पनि जाम लागेको छ । सडकमा सवारी साधनको चाप बढी भएको र सीमित गतिका कारण जाम लागेको हो । पालैपालो गरेर दुवैतर्फी सडक सञ्चालन गरिएको छ । तर, त्यस क्षेत्रको बतासेडाँडा, सुख्खा खोला र बाँसखोलामा सडक खराब भएकोले गाडी पास हुन […]