मेलमिलाप दिवसमा शेखरको प्रस्ताव : विवाद समाप्त पारेर निर्वाचनमा जाऔं

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी भित्रको विवाद समाप्त पारेर निर्वाचनमा होमिनु पर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै नेता कोइरालाले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा समाप्प पारेर निर्वाचनमा जानु पर्ने बताएका हुन् । उनले भनेका छन्, […]