लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर

१. लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको हो ?  विसं २०८२ पुस १३ – प्रदेशमा १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेपश्चात् साक्षर प्रदेश घोषणा...